• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: झ्याप भएर....


भैरे हिजो धेरै नै झ्याप भएछ अनी आफ्नो gf को याद
आएछ र गएछ उसको घर......
बिहान एसो आँखा खोलेको त सेरे त gf को घर पछाडि पराल
मा लडिरा रईछ ....
जिउ पुरै दुखेको अनी टाउको मा एत्रो टुटुल्को!
भैरेको अगाडि gf बिहानै एत्रो आँखा तर्दै रहेछ.....
भैरेले सोध्यो : हैन म यहाँ कसरी? अनी मेरो जिउ
एसरी किन दुखेको???
उस्ले भनी: झ्याप भएर अर्काको बुढी सँग जाइ
लाग्दा तेस्तई हुन्छ!
भैरे: अर्काको बुढी रे??? हैन तिमीले कहिले बिहे गर्यौ र?
उस्ले भनी: म सम्झेर गोठ को भैंसी माथि जाइ
लागेका थियौ..... तन्कायो नि रागा ले।